दफा ३७
मापदण्ड निर्धारण गर्न सक्ने
यस ऐनको कार्यान्वयनको लागि यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको: अधीनमा रही बोर्डले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । त्यस्तो मापदण्ड लागू गर्नुभन्दा अघि बोर्डले उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु पर्नेछ ।